गाविस भवनका लागि शंकरे डाँडालाई खारेर खाल्डो बनाएपछि विवाद उत्पन्न

कपन अनलाइनकपन गाविसको नयाँ भवनका लागि कपनको प्रशिद्ध शंकरे डाँडाको मौलिकता गुम्ने गरि खारिएको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन् । पुस्तौंदेखिको प्रसिद्ध डाँडाको स्वरुप बिग्रने गरी भत्काइएको भन्दै आज बिहानैदेखि स्थानीय बासिन्दाहरुले गाविस कार्यालय घेरेका छन् । गाविसभन्दा मुनी प्रशस्त ठाउँ यत्तिकै खाली रहेको अवस्थामा प्रशिद्ध सांस्कृतिक डाँडालाई एक्कासी खारेपछि असन्तोष उत्पन्न भएको हो ।

……बाँकी समाचार चाँडै

तपाइँको प्रतिक्रिया ।