नेपालका बाघहरु बचाउन लियोनार्दोले तीन लाख डलर सहयो गर्ने

(एजेन्सी)–हलिउडका नायक लियोनार्दो डाइक्याप्रियोले नेपालका बाघ बचाउनका लागि तीन लाख डलर  चन्दा दिएका छन् ।आफ्नो च्यारिटेबल फाउन्डेसनमार्फत उनले वल्र्ड वाइल्डलाइफ फन्डलाई उक्त रकम उपलब्ध गराएका हुन् ।बाघको संख्यामा उल्लेख्य मात्रामा वृद्धि गर्नका लागि उक्त रकमको प्रयोग गरिने श्रोतले बताएको छ ।

 

लियोनार्दो भन्छन्, ‘ नेपालका बाघहरु दुगुना वृद्धि हुन् भन्ने मेरो आशा छ ।’जंगल फडानी र अवैध शिकारका कारण नेपालका बाघहरुको संख्या निकै कम भएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।